काठमाडौँ । नेपाली टेलिश्रृंखला राधाकृष्ण शुक्रवारदेखि प्रसारणमा आउने भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच सो जानकारी गराइएको हो । टेलिश्रृंखलाको बारेमा जानकारी दिँदै कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे)ले हरेक...