बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ग्यासको मूल्य १ हजार ८९५ रुपैयाँभन्दा धेरै नतिर्न आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास  किन्दा तोकिएको भन्दा बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ । संघका अध्यक्ष शिवप्रसाद घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाल आयल निगमले...