बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्टार्मरको राजीनामा माग्दै ६ मन्त्रीका सहयोगीद्वारा पदत्याग, क्याबिनेटमा तीव्र मतभेद

लण्डन । बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरको भविष्यलाई लिएर सरकारको माथिल्लो तहमा तीव्र मतभेद उत्पन्न भएको छ। प्रधानमन्त्रीले आफ्नो राजीनामाको समयतालिका सार्वजनिक गर्नुपर्ने माग गर्दै ६ जना संसदीय निजी सचिव (पीपीएस)...