बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विपद् जोखिम न्यूनीकरण : तीन ठाउँमा हेलिकोप्टर तयारी अवस्थामा

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौँ, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी हालतमा राखिएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको...