काठमाडौँ । काम गरिरहँदा वा यात्राको बिचमा प्रायः मानिस पिसाब लाग्दा पनि गर्दैनन् । कहिलेकाहीँ त घन्टौंसम्म पनि कतिपयले पिसाब नगरी बस्छन् । तर यो बानी निकै खतरनाक साबित हुन सक्छ...