बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नवीन न्यौपाने नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नवीन न्यौपानेलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। उनको कार्यकाल साफ महिला च्याम्पियनसिप २०२६ सम्म रहनेछ। न्यौपानेले बिहीबार (आज)...