मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि छ्याप्छ्याप्ती

पोखरा । पोखरामा सञ्चालित आयुर्वेद अस्पताल तथा क्लिनिकहरूमा गैरकानुनी र गुणस्तरहीन औषधिहरूको निर्वाध बिक्रीवितरण भइरहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा मंगलबार गरिएको आकस्मिक अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक...