आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध लागु औषधसहित १४ जना पक्राउ

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कास्कीसहितका स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।      कास्की- पोखरा महानगरपालिका-३० पावरहाउस स्थितबाट अवैध...