शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘खराब बुहारी’ को ट्याग पाएपछि भड्किएकी कश्मिरा शाहले गोबिन्दाकी श्रीमती सुनितालाई भनिन् ‘क्रुर सासु’

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको विवाह चाँडै नै सुल्झेला जस्तो छैन । कश्मीरा शाह र गोबिन्दाकी श्रीमती एक–अर्कालाई रुचाउँदैनन्  । यो कुरा थुप्रै पटक उनीहरुको बयानमार्फत् स्पष्ट भइसकेको छ । कश्मिरा...