मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बाजुरा र हुम्लाको सीमा विवादित क्षेत्रमा संयुक्त सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।  राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा...