शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री आफैँ ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी

काठमाडौँ । अदालतले ऐन महरमाथि मुद्दा चलाउन आदेश दिए पनि प्रधानमन्त्री केपी ओलीको दबाबमा बचाइरहेको आरोप रस्मिला धामीले लगाएकी छन् । बुधबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी धामीले सरकारी...