विराटनगर । प्रदेश राजस्व कार्यालय, इटहरीले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, मितव्ययी र भ्रष्टाचारमुक्त बनाउन पहल थालेको छ। कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी खरिदमा सहभागी हुने उद्यमी तथा व्यवसायीहरूलाई...