जनकपुरधाम । भगवान् राम र जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत जनकपुरधाममा सोमबार मटकोर विधि धुमधामसँग सम्पन्न भएको छ । मटकोरका लागि जानकी मन्दिरबाट बाजागाजा सहित महिलाहरू जनकपुरको ऐतिहासिक गंगासागर पुगेका थिए । उनीहरूले...