बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना

बुटवल । विपन्न नागरिकलाई लक्षित गरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका प्राङ्गणमा कपडा बैङ्क स्थापना गरिएको छ। बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैङ्क नेपालको संयुक्त आयोजनामा कपडा बैङ्कको स्थापना गरिएको...