बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण कोरियाका पूर्वरक्षामन्त्रीलाई तीन वर्ष जेल सजाय

काठमाडाैँ । दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति युन सुक योलद्वारा सन् २०२४ मा लागू गरिएको विवादास्पद मार्सल लसँग सम्बन्धित मुद्दामा पूर्व रक्षामन्त्री किम योङ–ह्युनलाई तीन वर्षको जेल सजाय सुनाएको छ ।...