काठमाडौँ । सरकार र अनशनरत डा. निकोलस भुसालबिचको वार्ता विफल भएको छ ।बिहीबार भुसालसँगै हरिश विष्टको अनशन तोडाउन सरकारले गरेको वार्ता बिना निष्कर्ष टुङ्गिएको हो । शुक्रबार फेरि वार्ता हुने बताइएको...