अनिता कोइरालाको ‘उज्यालो औँसी’ (उपन्यास, २०८१) प्रकाशित छ । पछिल्लो समयकी सक्रिय स्तम्भकार तथा समीक्षक कोइरालालाई हामीले यसपालि रातोपाटीको स्तम्भ ‘नौ प्रश्न’मा निम्त्याएका छौँ । १) हिजोआज तपाईं केमा व्यस्त हुनुहुन्छ,...