काठमाडौँ । स्वास्थ्य सेवा विभागले आज पनि बालबालिकालाई भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक...