काठमाडौँ । रिटर्नी सेन्टर नेपाल भरतपुर महानगर समितिले नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार भएको समितिको दोस्रो सम्मेलनले राजु भुसाल ‘मोती’को नेतृत्वमा दोस्रो कार्य समिति चयन गरेको हो । ...