धनुषा मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासका विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीबिच भेटघाट भएको छ । जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा भएको भेटका क्रममा मुख्यमन्त्री सोनलले...