शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीको गाडी जलाइएपछि बालकुमारी क्षेत्र तनावग्रस्त

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूको आन्दोलनका कारण ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले मन्त्रीको गाडीमा नै आगजानी गरेका छन् ।  ...