काठमाडौँ । सिर्जना निङ्लेखुलाई नेपाली फिल्म क्षेत्रले राम्रैसँग तानिरहेको छ । ‘कार्साङ’ डेब्यु यी अभिनेत्रीले त्यसपछि ‘जारी २’ खेलिन् । अब उनी तेस्रो फिल्म ‘मिरमिरे’ मार्फत दर्शकमाझ आएकी छिन् । ...