काठमाडौँ । चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका अमर केशर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई २०८२ चैत २८ मा मकवानपुरको चित्लाङबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका...