बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

परिवारलाई ‘भ्वाइस म्यासेज’ पठाएर नेपाल भागे दिदीबहिनी, मृत्युको बाटो रोज्नुअघि टिकटक

काठमाडौँ । भक्तपुरको थिमी नगरपालिका–८ बोडेस्थित सिन्टीटारमा मृत भेटिएका दिदी बहिनी भारतबाट ३ साताअघि भागेर भक्तपुरमा आएको खुलेको छ । उनीहरू बिहीबार बिहान पौने ७ बजेतिर मृत भेटिएका थिए । ...