काठमाडौँ । डेनमार्कले ग्रीनल्यान्डमाथि नजर लगाउने जो–कोहीलाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड अमेरिका अन्तर्गत ल्याउने इच्छा देखाएपछि डेनमार्कले स्पष्ट जवाफ दिएको हो । डेनमार्कको रक्षा मन्त्रालयले कुनै...