बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीको राजीनामा स्वीकृत

सुर्खेत। कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनको राजीनामा स्वीकृत गरेका हुन्। बुढाथोकीले मंगलबार साँझ राजीनामाका लागि निवेदन पेस गरेका थिए...