बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेती राजमार्गअन्तर्गत बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु

घोडाघोडी । सुदूरपश्चिम प्रदेशमा गौरवको आयोजनाका रूपमा रहेको सेती राजमार्गअन्तर्गत कैलालीको बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु गरिएको छ । बौनियाँ बजारबाट साढे चार किलोमिटर दक्षिणतर्फ ‘कङ्क्रिट वाल’, नाली तथा सडक भरानको...