तेहरान । अमेरिका र इरानबिच भएको युद्धविराम दबाबमा परिरहेका बेला इरानभित्र राजनीतिक शक्ति संघर्ष तीव्र बन्दै गएको छ । सर्वोच्च नेता अली खामेनीको निधनपछि देशको नेतृत्व र विदेश नीतिलाई लिएर कट्टरपन्थी...