आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा

स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री एवं सङ्घीय सांसद गगनकुमार थापाले स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन गरेका छन् । स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको उद्घाटनको क्रममा...