बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेसपा (नयाँ शक्ति) बागमती प्रदेश समितिले बुझायो मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बागमती प्रदेश समितिले मुख्यमन्त्री इन्द्र बानियाँलाई ज्ञापनपत्र बुझाएकाे छ । सोमबार प्रदेश समितिले मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाउँदै संविधान संशोधन, सुशासन र वैकल्पिक राजनीतिक शक्ति निर्माणमा सरकारको...