स्यान फ्रान्सिस्को । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानको घरमा पेट्रोल बम प्रहार भएको छ। स्यान फ्रान्सिस्को प्रहरीले अल्टम्यानको घरमा मोलोटोभ ककटेल (प्रज्वलनशील पदार्थ...