काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने कुरालाई बाध्यात्मक बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी...