शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार : गृह मन्त्रालय

काठमाडौँ । मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम...