बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै

अमरगढी । यहाँको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो ।  उत्खननका लागि गाउँपालिकाले रु...