विदुर कटुवाल म आवारा हुँ तर हराएको होइन म बाटोमै जन्मिएको इतिहासको सन्तान हुँ । म आवारा हुँ किनकि मैले मालिकको भाषा बोलिनँ, मजदुरको पीडा बोलेँ । म आवारा हुँ किनकि मैले महलमा शिर झुकाइनँ, झुपडीको शिर उठाएँ । यो देशमा जो प्रश्न गर्छ ऊ...