बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्पल क्यापको दौडमा अन्शुल र भुवनेश्वरबिच कडा टक्कर

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शुक्रबार राति चेपाक मैदानमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेसँगै सर्वाधिक विकेट लिने बलरहरूको सूची ‘पर्पल क्याप’मा रोमाञ्चक प्रतिस्पर्धा देखिएको...