शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुकुना क्याम्पस : सभापतिले आर्थिक हिनामिना गरेको भन्दै स्ववियु कक्षमा ताला

विराटनगर । मोरङको सुकुना बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा आन्तरिक विवाद चुलिएको छ ।  स्ववियु सभापति एलिस ओझाले समितिलाई कुनै जानकारी नदिई एकलौटी र मनोमानी ढङ्गले आर्थिक दुरुपयोग...