मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की

नदिम युसिफ, मार्को सिल्भा, जहारा फतिमा वासिङ्टन डिसी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा फैलिएका सयौँ डढेलोका कारण उत्तरी अमेरिकाका धेरै क्षेत्र धुवाँले ढाकिएपछि क्यानडामाथि नयाँ महसुल (ट्यारिफ) लगाउने चेतावनी दिएका...