काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साहले सरकारले नागरिकसँग ट्याक्स (कर) युरोपको जस्तो लिने र सुविधा सोमालियाको जस्ते दिएको भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा निवर्तमान...