बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कस्तो रह्यो सरकारको एक वर्ष ?

२०८१ असार २८ मा नेकपा एमाले र नेपाली कांग्रेसबिच सातबुँदे सहमति भई झन्डै दुईतिहाइ हाराहारीको समर्थनमा नयाँ सरकार बन्यो । लामो सयदेखिको राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा शिथिलता आएको थियो ।...