बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक छ : सचिव विष्ट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११ औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्दालाई सम्बोधन गर्नेगरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । महाधिवेशनका सन्दर्भमा...