आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

सिरहा । सिरहाको लहान नगरपालिका–१७ हरिपुर एकरतियामा स्थानीयवासीको पहलमा रामजानकी मन्दिर निर्माणको काम सुरू गरिएको छ । बिहीबार मन्दिरको शिलान्याश गर्दै लहान नगरप्रमुख महेशप्रसाद चौधरीले सामाजिक एकता र समाजमा शान्तित्वको भावना...