काठमाडौँ । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि बनेको अन्तरिम सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ। आइतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले शाक्यलाई हटाएर...