काठमाडौँ । बुढानिलकण्ठ फाइट नाइटको मुख्य स्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन् । बूढानिलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजी प्रतिस्पर्धामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोस्रो...