आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

३० वर्षको प्रतिक्षा अन्त्य गर्न लिभरपुल मात्र दुई अंकले टाढा

क्रिस्टिल प्यालेसविरुद्ध गोल वर्षा गर्दै लिभरपुल ३० वर्षपछि प्रिमियर लिग उपाधिको नजिक पुगेको छ । लिभरपुलको निश्चित उपाधिलाई केही पर ढकेल्न म्यान्चेस्टर सिटीले बिहीबार चेल्सीलाई हराउनै पर्ने हुन्छ । ...