बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

४ अर्ब ६१ करोडमा ‘कर्णाली सिंहदरबार’ ठेक्का : भौतिकमन्त्रीमाथि किन लाग्यो सेटिङको आरोप ?

सुर्खेत । कर्णाली प्रदेश सरकारको गौरवको आयोजना ‘कर्णाली सिंहदरबार’ भवन निर्माणको ठेक्कामा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढामाथि नै सेटिङको आरोप लागेको छ । सामाजिक सञ्जालदेखि केही मिडियामा समेत...