बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अब एक दिनमै कम्पनी दर्ता, खारेजी पाँच दिनमा

काठमाडौँ । नेपालमा कम्पनी दर्ता र खारेजीको प्रक्रियामा उल्लेख्य सुधार आएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीको सहजताका लागि समयसीमा तोकेर कार्य सम्पादन गरिरहेको जनाएको छ । कार्यालयले कम्पनीको नाम...