काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा संलग्न भएको आरोपसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर...