नयाँ दिल्ली । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण सुरु गरेसँगै विश्वमै इन्धन सङ्कट चुलिन थालेको छ । विभिन्न मुलुकले खाना पकाउने ग्यासदेखि इन्धन सङ्कट झेल्न थालेका छन् ।...