काठमाडौँ । दृढ इच्छाशक्ति भएमा प्रतिकूल अवस्थामा पनि सफलता पाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् दोलखाको बैतेश्वर गाउँपालिका–२ मूलाबारीका २२ वर्षीय दीपेन्द्र घिसिङ । आर्थिक अवस्था कमजोर भएका घिसिङले पाइलट बन्ने...